जब कारले ठक्कर दिएकी युवतीलाई एक घन्टासम्म सडकमा घिसार्‍यो…

भारतको राजधानी दिल्लीमा नयाँ वर्षको दिन एक २० वर्षीया युवतीको विभत्स मृत्युले सिंगो देशलाई स्तब्ध बनाएको छ । समाचार रिपोर्टहरूका अनुसार एउटा कार्यालयमा इभेन्ट म्यानेजरको पदमा कार्यरत महिला नयाँ वर्षको दिन कामबाट फर्कंदै गर्दा उनको स्कुटर कारसँग ठोक्किएको थियो । अन्य चार जना यात्रु बोकेको कारका चालकले महिलाको शवलाई तानेर केही माइलसम्म हिँडेको प्रहरीले जनाएको…