हेलमेटविनाका चालकसँग बाइकमा मन्त्री सरर…

निजगढ नगरपालिका-१ स्थित सिंगैलमा चुनावी प्रचारप्रसार गर्न मोटरसाइकलमा आएका बारा-१ का उम्मेदवार तथा बहालबाला खानेपानी मन्त्री उमाकान्त चौधरी । उनी सवार मोटरसाइकलका चालकले हेलमेट नलगाई सवारी चलाएका थिए । मन्त्रीको यस्तो व्यवहार देखेर मतदाताहरूले नियमकानुनले 'ठुलाबडा'लाई नछुने हो कि के हो ? भनेर प्रश्न गरेका छन् । निजगढबाट सिंगैल जाने क्रममा मन्त्रीले ट्राफिक नियमविपरित हेलमेट…