म तिमीबिना

महेश रेग्मी मैले एक चोक्टा समयलाई पनिथिचिरहन सकेको छैनमसँग समय तटस्थ छैनम भने रुखजस्तै तटस्थ छुपहाडजस्तै तटस्थ छु । मलाई कुनै महाशभामा जानु छैनकसैलाई ढुङ्गा हान्नु छैनप्याच्च थुक्नु छैनजोरजुलुम गर्नु छैनद्वन्द्व बेच्नु छैनमलाई कसैको तारिफमाबेकारका शब्दहरू खेर फाल्नु छैनन त शब्दहरूको चिरहरण गर्नु नै छन कसैको नाममा विज्ञप्ति जारी गर्नु छम सबैबिना पनि आराम छु…