प्रेम गीत-३ अष्ट्रेलियाभरिका हलमा नियमित प्रदर्शनमा आउने

राजन घिमिरे, सिड्नी पहिलो पटक अष्ट्रेलियामा एक जना प्रवासी नेपाली युवाको पहलमा नेपाली चलचित्र यहाँका सिनेमा हलहरूमा नियमित प्रदर्शनमा आउने भएको छ । यसअघि अष्ट्रेलियामा नेपाली चलचित्रहरू प्रदर्शन हुँदा हल भाडामा लिएर र बिदाको समयमा मात्र प्रदर्शन गरिँदै आइएको थियो भने चलचित्र प्रेम गीत-३ भने अष्ट्रेलियाको सुविधासम्पन्न सिनेमा हलहरूमा नियमित प्रदर्शनमा आउने निश्चित भएको हो…