थिमी नगरपालिकाले भन्यो- ‘३५ दिन भित्र अवैध संरचना हटाउनु’

कोहलपुर नगरपालिकाद्धारा अवैध संरचना भत्काउन सुरु मध्यपुर थिमि नगरपालिका (भक्तपुर)ले अनधिकृत संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ । ३५ दिनभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको नगरपालिकाले सो समयसिमा भित्र नहटाएमा कारबाही गर्ने चेतावनीसमेत दिएको छ । ‘नगरपालिका क्षेत्रभित्रको अरनिको राजमार्ग, त्यसका सहायक मार्गहरू र नगरका अन्य भित्री सडकहरू…