जापानमा ओपिरामको उपचारार्थ राप्ती समाजको सहयोग

श्याम क्षेत्री, टोकियो विभिन्न पेशा व्यवसाय र अध्ययनको सिलसिलामा जापानमा रहेका राप्तीवासी लगायत जापानमा रहेका अन्य नेपालीहरुले ओपिराम बिकको उपचारको लागि जापानी येन ५ लाख ३ हजार रकम सहयोग उपलब्ध गराएका छन् । दाङ भालुबाङ घर भइ लामो समय जापानमा बस्दै आएका बिक मुटु तथा पेटसम्बन्धी गम्भीर रोग लागेपश्चात् उपचारमा धेरै रकम खर्च हुन सक्ने…