आजको पञ्चाङ्ग एवम् राशिफल (५ असोज २०७९ बुधबार, २१ सेप्टेम्बर २०२२)

अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४नेपाल सं.११४२ शरद ऋतु वि.सं. २०७९ आश्विन ५ गते बुधबार तद्अनुसार सन् २०२२ सेप्टेम्बर २१ तारिख आश्विन कृष्ण पक्षको एकादशी तिथि तिष्य नक्षत्र परिघ योग बब करण आनन्दादियोगमा मातङ्ग योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५२ बजेमा भयो र सूर्यास्त साँझ १८ः००…