आईपीओ भर्दा लाग्ने सी-आस्वा शुल्क घटाउने तयारीमा सेबोन

नेपाल धितोपत्र बोर्डले आईपीओ भर्दा लाग्ने सी-आस्वा शुल्क घटाउने तयारी गरेको छ । सेबोनको बसेको सञ्चालक समितिको बैठकमा सी-आस्वा शुल्क घटाउने प्रस्तावमाथि छलफल भएको छ । सेबोनले सी-आस्वा शुल्क अधिकतममा ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गर्ने तयारी गरेको छ । हाल यस्तो शुल्क अधिकतममा १०० रुपैयाँ लिन पाउने व्यवस्था छ । अहिले ४ वटा वाणिज्य…