नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश सरकारले दियो साढे तीन करोड

गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश सरकारले तीन करोड ४६ लाख बजेट निकासा गरेको छ । प्रदेशमा खेलाडीको बन्दप्रशिक्षण, खेल सामग्री, खेलाडी छनोटलगायत कामका लागि अर्थमन्त्रालयले बजेट उपलब्ध गराएको हो । प्रदेश खेलकुद परिषद्को माग र युवा तथा खेलकुद मन्त्रालयको सिफारिसअनुसार मन्त्रालयले सो रकम निकासा गरेको प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले जानकारी…