(सन्दर्भ : विश्व पानी दिवस) सन् २०३० सम्म सबैलाई सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्ने लक्ष्य हासिल गर्ने दिशामा विश्व सही मार्गमा छैन । दिगो विकास लक्ष्यहरू पूरा गर्न खानेपानी क्षेत्रमा लगानी ६ गुणाले बढाउन आवश्यक छ । यस परिप्रेक्ष्यमा 'समुदाय-आधारित खानेपानी व्यवस्थापनले असमानता घटाउन उल्लेखनीय परिणाम देखाएको छ ।' ✍ डा. गङ्गादत्त नेपाल विश्व पानी…