मिडियाले कञ्जुस्याइँ नगरोस

साठी वर्षपछि बल्लतल्ल प्राप्त भएको संविधानसभा दलहरूबीचको खिचलो र राजनीतिक रस्साकस्सीका कारण झन्डै परमधाम गइसकेको थियो । यस खतराबाट संविधानसभा जोगिएको छ । पुराना गल्ती तथा कमी-कमजोरीबाट जनताले केही सिकेछन् भने अब थपिएको समयभित्र संविधान बन्न पनि सक्ला । तर, संविधानसभालाई धराशायी हुनबाट जोगाउन निःस्वार्थ भावले क-कसले भूमिका निर्वाह गरेका छन् भन्ने यथार्थ सार्वजनिक हुन…