कैलाली, कञ्चनपुरमा ४८ घण्टा नेपाल-भारत सीमा बन्द हुने

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर कैलाली कञ्चनपुरमा ४८ घण्टा नेपाल भारत सीमा नाका बन्द गर्ने सहमति भएको छ । नेपाल-भारत सीमा सुरक्षा बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सुरक्षा लाई मध्यनजर गर्दै ४८ घण्टा अगाडि देखि नै सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । शनिवार कैलालीमा बसेको दुई पक्षीय सीमा…