इण्डियन प्रिमियर लिगको सट्टावाजी खेल खेलाउने दुई जना विराटनगरबाट पक्राउ

भारतमा भइरहेको इण्डियन प्रिमियर लिग (आइपीएल)को सट्टाबाजीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-६ बस्ने ४२ वर्षीय सचिनकुमार साह र सोही महानगरपालिका-९ बस्ने ४४ वर्षीय भुपेन्द्रकुमार साह रहेका छन् । उनीहरुलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई नगद २८ हजार ३ सय २५ रुपैयाँ, २ थान…