समितिका औचित्यहीन निर्देशन

०६३ मा लोकतन्त्रको पुनर्वहालीसँगै नेपालमा जनताको शासन फेरि पनि स्थापित भएकोमा सबैले खुसियाली र उल्लास मनाए र दुई सय ४० वर्षे राजतन्त्रको अन्त्य गरेर मुलुकमा गणतन्त्रको माहौल तताइयो । हुन पनि यो मुलुकले गरेको प्रगति नै हो, यदि त्यसबेलाका आन्दोलनका वास्तविक एजेन्डामा काम गर्न सकेको खण्डमा । त्यसै समयको एजेन्डाअनुसार पनि कुनै पनि सरकार संसद्प्रति…