प्रहरीको सलामी पनि लिने कि माननीयज्यू !

‘अढाइ हजारलाई रोजगारी दिने’ सांसदको ध्यानाकर्षण – मुक्तिनाथ भुसाल भौगोलिक हिसाबले अर्घाखाँचीका गाविसमध्ये तेस्रो ठूलो सिमलपानी गाविस जिल्लाको क्षेत्र नम्बर २ मा पर्छ । सखुवालगायतको भण्डारका रूपमा समेत परिचित सिमलपानी गाविसको आम्दानीलाई विगतमा कमाइखाने थलो नबनाएको भए त्यहीँको आम्दानीले सिङ्गो सिमलपानीलाई एक नमुना गाविस बनाउन सकिन्थ्यो । सरकारी तथ्याङ्कमा प्रावि, निमावि, मावि तथा उमाविहरू देखिए…