ठट्टैठट्टामा देशको समय बर्बाद गर्दै ओली

प्रधानमन्त्रीको क्रियाकलाप देखेर चिकित्सकहरू चिन्तित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएयताका तीन महिनामा जनताले इतिहासमै सर्वाधिक सास्ती व्यहोर्नुपरेको भए पनि प्रधानमन्त्रीले बेलाबखत दिने अभिव्यक्तिले भने आमनेपालीलाई मनोरञ्जन दिने गरेको छ । नाकाबन्दीका कारण इन्धनको चरम अभाव भएका बेला सहरमा मेट्रो, विद्युतीय रेल र केबलकार निर्माण गरिने सार्वजनिक वक्तव्य दिएर मूल समस्या…