‘ती राजनीतिकर्मी र यी प्रधानाध्यापक वीरबल’

टीकाराम सुनार / सुदीप राउत, सिरहा प्रजातन्त्र स्थापनापछि २०५४ जेठमा हुन लागेको दोस्रो स्थानीय निकायको निर्वाचनताका वीरबल यादव भर्खर २५ वर्षमा टेक्नुभएको थियो । कुशल शिक्षक बन्ने सपना बुनेर केही वर्षअघि ओखलढुङ्गाको राज्यलक्ष्मी मावि, उबुमा प्रवेश गरेका यादव हुँदाखाँदाको जागिर छाडेर जन्मस्थान सिरहाको बरियारपट्टि फर्किएको धेरै भएको थिएन । त्यहीबेला चुनावको सरगर्मी बढ्यो । राजनीतिक…