‘गणकसँगै वडासदस्यलाई परिचालन गरे सङ्घीयताले जश पाउँछ’

शरु जोशी (लैङ्गिकता तथा जनगणना विज्ञ) ० जनगणनाको महत्वबारे केही बताइदिनुस् न !– जनगणनाले नेपालमा घर, परिवार ब्यक्ति साथै जनसङ्ख्याको प्रवृत्ति कस्तो छ भन्ने देखाइदिन्छ । यसले आवधिक योजना तथा कार्यक्रम बनाउन तथ्याङ्क प्रदान गर्दछ, यसैले यो विकासको आधार हो । यसले निर्वाचनका लागि आधार तयार गर्छ, यसैले यो राजनैतिक विषय पनि हो । जनगणनाले…