प्रचार प्रसारको भित्रि चलखेललाई हेर्दा एनआरएनए लाई अब हे नारन के ? भन्ने अवस्था आउन लागेको छ । उनीहरु अहिलेको अधिवेसनमा आआफ्नो अदृष्य प्यानल नै बनाएर चुनाबमा लागेका छन् । प्यानल भनेर देखाएका छैनन् तर एउटाले आन्तरिक रुपमा जातिय नारा सहित जनजाति बाहुल्य प्यानल बनाएको देखिन्छ भने अर्को बाहुन ग्रुपले संसार भरिका बहुमत बाहुन कांग्रेस…