यतिबेला चर्चामा छन् नायक सुमन सिंह । विशेष गरेर युवा पुस्ताका दर्शकहरूमाझ लोकप्रिय सुमन सिंह यतिबेला साँच्चै भ्याइनभ्याईकै अवस्थामा आइरहेका छन् । उनी एकसाथ दुर्इवटा सिनेमामा काम गरिरहेका छन् भने उनले अभिनय गरेका दर्ुइवटा चलचित्र नाइँ नभ्ननु ल र तिमीबिनाको जीवन प्रदर्शन भइरहेका छन् । ० के अहिले व्यस्त नै हो त - - किन…