'धाकभन्दा धक्कु ठूलो हिँड्न लाग्यो खुट्टा लुलो...' यो उखान अहिले चरितार्थ हुन्छ एक समयका नायक लोकेन कार्की अनि नायिका झरना बज्राचार्यको कलाकारिता यात्रामा । कलाकार कम तर व्यापारी बढी उनी लोकेन नै हुन् तर, नेपाली सिनेमा क्षेत्रको बारेमा अरूभन्दा आफू नै बढी जानकार भएको गफ दिन्छन् लोकेन । लाग्छ, नेपाली सिनेमालाई नजिकबाट जानेका, चिनेका र…