एक दुर्लभ रोगका कारण चर्चित पप गायक जस्टिन बिबरको अनुहारमा प्यारालाइसिसको समस्या देखिएको छ । आधा अनुहारमा प्यारालाइसिस भएपछि उनले आफ्ना पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् । इन्स्टाग्राममा प्रेसित एउटा भिडियोअनुसार बिबर रामसे हन्ड सिन्ड्रोम नामक दुर्लभ रोगबाट पीडित छन् । यो रोगका कारण उनको अनुहारमा पक्षाघात हुनुका साथै स्नायुलाई कमजोर बनाएको छ ।…