बेल्जियमको लुभेन शहरका अधिकांश नेपालीमा कोरोना सङ्क्रमणको आशङ्का सनत आचार्य, बेल्जियम कोभिडको संसारव्यापी महामारी शुरुवात भएको ठिक एक वर्षपछि अन्ततः हामी (पङ्क्तिकार र दुई छोरीहरू) पनि सङ्क्रमित हुन पुग्यौँ । एक वर्षसम्म त हामी जेनतेन बचेकै थियौँ, तर संक्रमण शुरु भएको वर्ष दिनपछि भने हामी परिवार नै संक्रमित भयौँ । हामी मात्र हैन अहिले बेल्जियमको…