■ अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग : वसन्त ऋतु श्रीशाके १९४२ नेपाल सम्वत् ११४० वि.सं. २०७६ वैशाख ७ गते रविबार तद्अनसार सन् २०२० अप्रिल १९ तारिख बैशाख कृष्णपक्षको द्वादशी तिथि शतभिषा नक्षत्र ५ः५५ पर पूर्वाभाद्रपद नक्षत्र ब्रह्मा योग कौलव करण आनन्दादिमा राक्षस योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय…