✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४८ नेपाल सं. ११४६ रौद्रनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८३ साउन ४ गते तद्अनुसार सन् २०२६ जुलाई २० तारिख सोमबार आषाढ शुक्ल पक्षको षष्ठी तिथि ७ः१२ पर सप्तमी तिथि हस्ता नक्षत्र शिव योग गर करण आनन्दादिमा बज्र योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा…