अनन्त श्री विभुषित, विश्व शान्तिदूत राजगुरू तथा जगतगुरू वीरेन्द्र परमहंश ज्योतिषाचार्यले यस घटना र विचार डट कमका निम्ति ज्योतिष विज्ञानसम्बन्धी विषयमा केन्द्रित भई लेखन शुरु गर्ने भएका छन् । उनले जन्मकुण्डली, हस्तरेखा, वास्तु, तन्त्रलगायत सामुन्द्रिक शास्त्रअन्तर्गतका सबै विषयमा कलम चलाउने छन् । योग, वास्तु र तन्त्रमन्त्रका समेत ज्ञाता जगतगुरु वीरेन्द्र विगत २० वर्षदेखि साधनारत छन्…