‘कतारले भारतका पूर्व नौसेना कर्मचारीहरूको मृत्युदण्ड सजाय घटायो’

कतारले भारतका आठ पूर्व नौसेना कर्मचारीको सजाय घटाएको भारतको विदेश मन्त्रालयले जनाएको छ । उनीहरूलाई कथितरूपमा इजराइलका लागि जासुसी गरेको आरोपमा गिरफ्तार गरिएको थियो र, मृत्युदण्डको सजाय सुनाइएको थियो । पूर्व उच्चपदस्थ तथा सम्मानित अधिकारीसमेत रहेका आठ भारतीय नागरिकलाई सन् २०२२ अगस्टमा दोहामा गिरफ्तार गरिएको थियो । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार गिरफ्तार हुनेमा कुनै बेला युद्धपोतको…