इजरायली आक्रमणमा २८ हजारभन्दा बढी मानिसले ज्यान गुमाए

इयुका विदेशनीति प्रमुख बोरेलद्वारा इजरायललाई हतियार आपूर्ति बन्द गर्न आह्वान युरोपेली संघका विदेशनीति प्रमुख जोसेप बोरेलले इजरायलका सहयोगीहरू, विशेष गरी संयुक्त राज्य अमेरिकालाई गाजामा थुप्रै मानिस मारिएकाले हतियार आपूर्ति बन्द गर्न आह्वान गरेका छन् । अल जजीराले उल्लेख गरेअनुसार इजरायलको सैन्य कारबाहीबारे अमेरिकी राष्ट्रपति जो बाइडेनको गत हप्ताको भनाइलाई उद्धृत गर्दै बोरेलले भनेका छन्, 'ठीक…