अमेरिकी पनडुब्बीले इरानी युद्धपोत डुबाएको घटनापछि दोस्रो इरानी युद्धपोत श्रीलङ्काको नजिक पुगेको छ । श्रीलंकाका सञ्चारमन्त्री नलिन्डा जयतिस्साले संसदमा जानकारी दिँदै जहाज हाल श्रीलङ्का क्षेत्रीय जल सीमाको बाहिर रहेको र प्रशासनले सुरक्षा र कूटनीतिक छलफलमा जुटेको बताएका छन् । श्रीलङ्काका प्रशासन स्रोतहरूलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार राष्ट्रपति अनुरा कुमार डिसानायके उच्च अधिकारीहरूसँग बैठक गर्दै उक्त…