आर्कटिक पेनल कोलोनीमा स्थानान्तरण गरेपछि आफू ‘ठिक’ भएको नभाल्नीको भनाइ

रुसी विपक्षी नेता एलेक्सी नभाल्नीले आर्कटिक सर्कलभन्दा बाहिरको पेनल कोलोनीमा २० दिनको ‘अत्यन्त थकाउने’ स्थानान्तरणपछि आफू ‘ठिक’ रहेको बताएका छन् । दुई साताभन्दा बढी समयदेखि अज्ञात अवस्थामा रहेका क्रेमलिनका आलोचक नभाल्नी अहिले रुसको सुदूर उत्तरमा रहेको पेनल कोलोनीमा रहेका र वकिलसँग भेट भएको उनका समर्थकहरूले बताएका छन् । 'मेरा बारेमा चिन्ता नलिनुहोस्, म ठिक छु,…