अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार (२३ मार्च) तेहरानसँग ‘धेरै राम्रो र फलदायी वार्ता’पछि इरानको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न आदेश दिइएको जनाएका छन् । आफ्नो पूर्व चेतावनीबमोजिम अघि नबढ्न र कारबाही रोक्न अमेरिकी∕इजरायली सेनालाई आदेश दिएको उनको भनाइ छ । वार्ता यो हप्ता जारी रहने बताइएको छ । ट्रम्पले सोमबार बिहान आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा लेखेका…