दूतावास बन्द गरेर खार्तुमबाट सबै अमेरिकी कूटनीतिज्ञ बाहिरिए

फ्रान्सद्वारा सुडानमा रहेका नागरिकको उद्धार शुरु अमेरिकी सेनाले सुडानको खार्तुमबाट अमेरिकी कूटनीतिज्ञ र उनीहरूका परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा पुऱ्याएको छ । गत शनिबारदेखि त्यहाँ युद्ध भड्किएपछि आ-आफ्नै निवासमा उद्धारको प्रतीक्षामा बसेका कूटनीतिज्ञ र तिनका परिवारलाई आज त्यहाँबाट निकालिएको हो । अमेरिकी सेनाले आफ्नो आदेशमा सबै सरकारी कर्मचारीलाई खार्तुमबाट निकालेर सुरक्षित स्थानमा पुऱ्याएका राष्ट्रपति जो…