जापानी प्रधानमन्त्रीमाथि आक्रमणको प्रयास

विशेष प्रतिनिधि, टोकियो (जापान) जापानका प्रधानमन्त्री फुमिओ किशिदालाई ताकेर जापानमा सार्वजनिक कार्यक्रममा बम प्रहार भएको छ । सुखद पक्ष के भने यसपटक शिन्जो आबे हत्यामा जस्तै प्रयास गरिएपनि प्रधानमन्त्री किशिदा फुमिओ सकुशल रहन सफल भएका छन् । अझ उक्त विस्फोटमा कोहिपनि घाइते नहुँदा सुरक्षाकर्मीको सुरक्षा प्रयास धेरै हदसम्म सफल भएको देखिन्छ । किशिदालाई चुनावी सार्वजनिक…