पाकिस्तानमा वर्षा र बाढीका घटनामा सय जनाको मृत्यु, ५७ घाइते

भारी वर्षाका कारण पाकिस्तानमा सय जनाको मृत्यु भएको छ भने अन्य ५७ जना घाइते भएका छन् । देशको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा आएको भारी वर्षा र बाढीले अन्य थुप्रै विस्थापित भएका एएनआईले जनाएको छ । त्यहाँको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणलाई उद्धृत गर्दै एएनआईले जनाएअनुसार सो प्रान्तमा हालैको भारी वर्षाका कारण जम्मा ६ हजार ६३ घर भत्किएका…