दलाई लामा अस्पताल भर्ना

भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बती धर्मगुरु दलाई लामा अस्पताल भर्ना भएका छन् । छातीमा संक्रमण देखिएपछि ८३ वर्षीय लामा बुधबार दिल्लीस्थित एउटा अस्पतालमा भर्ना भएको उनका सहयोगीले जनाएका छन् । उनका सहयोगी तेन्जिन ताक्लाका अनुसार उनलाई केही अप्ठ्यारो महसुस भएपछि विमानमार्फत हिमाचल राज्यको धर्मशालाबाट दिल्ली लगिएको थियो । ‘आज बिहान स्वास्थ्यमा केही असहज भएपछि उहाँ…