न्यायाधीश नियुक्ती प्रकरण : डेमोक्रेटका सिनेट सदस्यद्वारा मतदान बहिस्कार

अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित एमी कोने ब्यारेटका लागि हुने माथिल्लो सदन सिनेटको न्यायिक समितिमा हुने मतदान विपक्षी डेमोक्रेट सदस्यहरुले बहिस्कार गर्ने तयारी गरेका छन् । अमेरिकी अखबार दी हिलका अनुसार सिनेटमा अल्पमतका नेता चाल्र्स शुमर र समितिमा रहेका डेमोक्रेट सदस्यहरुले प्रकाशन गरेको संयुक्त वक्तव्यमा न्यायाधीश नियुक्ती प्रक्रिया शुरुदेखि नै…