अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सहयोगी मार्क मोडोज कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । कोरोनाबाट दैनिक सङ्क्रमितहरुको सूचीमा मेडोजको नाम पनि रहेको र उनी निकट श्रोतहरुले पनि उनी सङ्क्रमित भएको बताएका एपीले जनाएको छ । मेडोजसहित अरु पनि धेरै उच्च सरकारी अधिकारीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएको शुक्रबार पुष्टि गरिएको छ । अमेरिकामा कोरोना भाइरसका कारण…