इटालीले युरोपेली मुलुकका लागि पर्यटन आगमन खुला गर्ने

इटालीले युरोपेली मुलुकका पर्यटकका लागि आगमन खुला गर्ने भएको छ । कोरोनाभाइरस महामारीका कारण लकडाउन गरेको इटालीले तीन महिनापहिले युरोपसहित विश्वका अन्य मुलुकका नागरिकलाई आगमन निषेध गरेको थियो । गर्मी मौसम शुरु भएसँगै इटालीको मुख्य व्यवसाय पर्यटन उद्योगलाई पुनर्जीवित तुल्याउने आशाका साथ इटालीले उक्त कदम चालेको हो । पर्यटकहरुले भेनिससमेत महत्वपूर्ण पर्यटकीय क्षेत्रमा बुधबार (३…