ब्राजिलमा कोभिड–१९ सङ्क्रमित ९०९ जनाको एकै दिनमा मृत्यु

ब्राजिलमा कोभिड–१९ सङ्क्रमित ९०९ जनाको एकै दिनमा मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले स्थानीय समय अनुसार शुक्रबार रातिसम्मको तथ्याङ्कलाई सार्वजनिक गर्दै भनेको छ,– ‘विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९०९ पुगेको र योसँगै अहिलेसम्म ब्राजिलमा कोरोनाभाइरस सङ्क्रमणको महामारीबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या ४१ हजार ८२८ पुगेको छ ।’ उक्त अवधिमा ब्राजिलमा…