गोवाका मुख्यमन्त्रीको निधन

भारतको गोवा राज्यका मुख्यमन्त्री एवं भारतीय जनता पार्टीका वरिष्ठ नेता मनोहर पर्रिकरको आइतबार निधन भएको छ । ६३ वर्षीय नेता मनोहर लामो समयदेखि पेटको क्यान्सरबाट पीडित थिए । भाजपाका नेता मनोहर केही समय भारतको रक्षामन्त्री पनि बनेका थिए । तर गोवामा भाजपा संकटमा परेलगत्तै रक्षामन्त्रीबाट राजीनामा दिएर उनी गोवाको मुख्यमन्त्री बनेका थिए । यसपछि उनलाई…