गीति एलबम विमोचनको बेला आगलागी, २७ को मृत्यु सयौँ घाइते

एजेन्सी । रोमानियाको बुखारेष्टमा अवस्थित एक रात्रि क्लबमा भएको आगलागीमा परी मारिनेको सङ्ख्या कम्तीमा पनि २७ पुगेको बताइएको छ । खचाखच भरिएको सो क्लबमा शुक्रबार राति अकस्मात आगलागी भएको थियो । आगलागीमा परी १८० जनाभन्दा धेरै घाइते भएका छन् । अधिकारीहरुले त्यसमा परेर मारिने व्यक्तिको सङ्ख्या २७ पुगेको बताएका छन् । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर…