रोयाल अल्बर्ट हलमा नेपाली सांगीतिक साँझ सम्पन्न, एेतिहासिक कार्यक्रम कति सफल, असफल ?

लण्डन। यही आइतबार २८ तारिख साँझ लण्डनस्थित अति नै प्रसिद्ध र ख्यातिप्राप्त रोयाल अल्बर्ट हलमा पहिलो पटक नेपाली कलाकारहरुको साँगीतिक कार्यक्रम सम्पन्न भएको छ । ५,२७२ सिट क्षमता भएको सो हलमा कार्यक्रम गर्नुलाई संसारभरमा एक प्रतिष्ठाको रुपमा हेरिन्छ । सोही हलमा भर्खरै नेपाली साँगीतिक साँझ सम्पन्न भएको छ । गत अप्रिलको २५ तारिख नेपालको गोर्खा…