एजेन्सी । विश्वमा पछिल्लो समयमा देखिएको आतङ्कवादका विरुद्धमा एक भएर लड्न संयुक्त राष्ट्रसंघ र युरोपेली परिषदले विश्वका सबै राष्ट्रसँग आग्रह गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदको शुक्रबार बसेको बैठकले आतङ्कवादका विरुद्ध लड्न आवश्यक उपायहरु अवलम्बन गर्न पनि आग्रह गरेको बताइएको छ । पेरिसमा गत हप्ता भएको आतङ्कवादी हमलापछि बसेको सुरक्षा परिषदको सो बैठकले हमलाको…