लण्डन । यो सालको गोर्खा कप केही नयाँ आकर्षणका साथ सफल भएको छ । राम्रो मौषमले गर्दा पनि यो सालको गोर्खा कप रमाइलो भएको सहभागीहरुको भनाइ रहेको थियो । यूकेका विभिन्न स्थानहरुबाट लगभग ६, ७ घण्टाको यात्रा गरेर पनि आफ्नो सम्पूर्ण परिवारका साथ आउने सहभागीहरुको उत्साहलाई ध्यानमा राख्दा गोर्खा कप एक कार्यक्रम वा प्रतियोगिता मात्र…