इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुमा अमेरिका र इजरायलले आक्रमण गरेको समाचार सार्वजनिक भएको छ । इरानको मेहर समाचार एजेन्सीका अनुसार 'अमेरिकी-जायोनिस्ट शत्रुले खार्ग टापुमा धेरै आक्रमण गरेको छ र त्यहाँ विस्फोटका आवाज सुनिएका छन् ।' अमेरिकाले उक्त टापुमा सैन्य लक्ष्यहरूमा आक्रमण गरेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । यद्यपि एक अमेरिकी समाचारपत्रले ह्वाइट…