कपिलवस्तुमा विश्वकै अग्लो बुद्ध-प्रतिमा निर्माण गरिने

नारद कोहार, कपिलवस्तु कपिलवस्तु नगरपालिका क्षेत्रभित्र विश्वकै सबैभन्दा अग्लो बुद्धको प्रतिमा निर्माणका लागि प्रकृया अघि बढाइएको छ । २ सय ४५ फिट अगले बुद्धको मुर्ति र अन्तर्राष्ट्रिय बौद्ध पार्क निर्माणको प्रकृया अघिबढाइएको हो । कपिलवस्तु नगरपालिका वडा नम्बर ६ र वडा नम्बर ९ को नदी उकास क्षेत्रमा पर्ने जमिनमा पार्कसहित बुद्ध मुर्ति बनाउने गरी प्रस्ताव…