सरकारले लिएको एउटा निर्णयले नेपालमा कानूनीराज चाहनेहरूलाई निराश तुल्याइदिएको छ । रास्वपा अध्यक्षलाई दोहोरो राहदानी प्रयोग गरेको भएपनि कानूनी कारवाही नगर्ने भनी नेपाल प्रहरीले गरेको सिफारिश र महान्यायाधिवक्ताको सोहीअनुरुप निर्णयपश्चात नेपालमा कानूनीराज नभएको र, कानून सर्वसाधारण जनतालाई मात्र लागू हुने स्पष्ट भएको छ । रास्वपा अध्यक्षले इसाई साल २०१४ को मार्च महिनामा अमेरिकी नागरिकको हैसियतमा…