एमालेनिकट अखिल ९४ वटा क्याम्पसमा विजयी (सुचीसहित)

नेकपा एमालेनिकट अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ९४ वटा क्याम्पसमा विजय हासिल गरेको छ । आइतबार सम्पन्न स्ववियु निर्वाचन र यसअघि नै निर्विरोध भएका क्याम्पसहित ९४ वटा क्याम्पसमा विजय हासिल गरेको हो । आइतवार १० बजेसम्म आएको मतपरिणामअनुसार एमालेनिकट अखिलले नेपाली कांग्रेस निकट नेविसंघ, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेकपा एसनिकट अनेरास्ववियुलगायतको गठबन्धनलाई पराजित…