सुकुम्वासीका नाममा रहेकालाई चाहिँ राजनीतिक संरक्षण ! काठमाडौं महानगरपालिका-११ थापाथलीस्थित वाग्मती किनारका अनाधिकृत संरचना हटाउन थालिएको छ । नदीको बहाव क्षेत्रका सार्वजनिक जग्गामा अनधिकृतरुपमा संरचना बनाएर वाग्मती प्रदूषित बनाइएको भन्दै अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले धेरै वर्षअघिदेखि यी संरचना हटाउन खोजेको थियो । यी संरचना हटाउन उक्त समितिले गत माघ महिनामा पनि सूचना प्रकाशित…