शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा तीन सातादेखि उपचाररत जोशीको आज बिहान निधन भएको हो । उहाँ १०३ वर्षका हुनुहुनथ्यो । किष्ट अस्पतालका निर्देशक डा. सुरज बज्राचार्यले शताब्दी पुरुष जोशीको निधन भएको पुष्टि गरेका छन् । जोशी ७ असोजमा किष्टमा भर्ना हुनुभएको थियो । उहाँमा मुटु र प्रोष्टेटको…